११ बैशाख २०८१, मंगलबार

Tag: सन्तुलित छिमेक

सरकारका १०० दिन : सन्तुलित छिमेक र सक्षम परराष्ट्र नीति

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच मङ्गलबार फोनवार्ता भयो । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खड्का र चीनका विदेशमन्त्री वाङबीच करिब एक घण्टा लामो टेलिफोन वार्ता भएको थियो । सो वार्ताका क्रममा नेपाल–चीन सम्बन्धका विविध आयामहरूका