१३ बैशाख २०८१, बिहिबार

Tag: सनातम धर्म माध्यामिक विद्यालय

भागरथीको उनकै विद्यालयका दिनेश भट्टद्वारा बलात्कार र हत्या गरेको स्वीकार

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार दिनेश भट्ट नाम गरेका ती छात्रलाई भोलि बिहान १० बजे सार्वजनिक गर्ने तयारी