४ बैशाख २०८१, मंगलबार

Tag: सनातन माध्यमिक विद्यालय

भागरथी हत्या प्रकरणका अभियुक्त दिनेशलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने दिनेश भट्टलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ । भागरथीको हत्या प्रकरणमा उनको संलग्नता पुष्टि भएको भन्दै प्रहरीले आज