११ बैशाख २०८१, मंगलबार

Tag: सनराइज भ्यू प्वाइन्ट

आन्तरिक पर्यटककोे रोजाइमा ताप्लेजुङको ‘सनराइज भ्यू प्वाइन्ट’

फुङ्लिङ । ताप्लेजुङको समदमुकामको सबैभन्दा नजिकको सन्राइज भ्यू प्वाइन्ट पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । पछिल्लो समय प्रचारप्रसार भएसँगै अहिले वडा नं ९ सुकेटारस्थित गुप्तेडाँडामा दैनिक सूर्योदय अवलोकन गर्न बाह्य तथा आन्तरिक पर्यटकको भीड यहाँ हुन थालेको हो