११ बैशाख २०८१, मंगलबार

Tag: सधैँ बाढीको त्रास

कैलालीको टीकापुरका तटीय क्षेत्रका बासिन्दालाई सधैँ बाढीको त्रास

भजनी । कैलालीको टीकापुर नगरपालिका–८ की कुन्तीदेवी चौधरीको घरबाट कर्णाली नदी निकै नजिक छ । उनलाई कर्णाली नदीको सुसाहटले बर्सातको समयमा निन्द्रा नै पर्दैन । रातिको समयमा चारदेखी पाँच पटक उनले कर्णाली नदीतिर नजर लगाउने गरेको बताए । गत वर्ष