७ बैशाख २०८१, शुक्रबार

Tag: सदगुरु

सदगुरुको ‘माटो जोगाऔँ’ अभियानमा वनमन्त्री यादवको ऐक्यबद्धता

काठमाडौँ । ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ अभियानसँग वन तथा वातावरण मन्त्रालयले पनि ऐक्यबद्धता जनाएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले अभियानका लागि नेपाल आएका सदगुरुलाई वन शुभकामना पत्र हस्तान्तरण गर्दै अभियानसँग ऐक्यबद्धता जनाएका छन् । ललितपुर जिल्लाको गोदावरीमा