८ बैशाख २०८१, शनिबार

Tag: सत्यनारायणबहादुर श्रेष्ठ

श्रेष्ठलाई पत्रकार महासङ्घका संस्थापक अध्यक्ष घोषणा गर्न माग

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिको विकाससँगै नेपाली पत्रकारिता क्षेत्रलाई आधुनिकतासँग जोड्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ(तत्कालीन सङ्घ)का संस्थापक सत्यनारायणबहादुर श्रेष्ठको १०५औँ स्मृतिका अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले नेपाली पत्रकारिता