६ बैशाख २०८१, बिहिबार

Tag: सत्यतथ्य

सुनसरी घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार प्रतिबद्ध

काठमाडौँ । सरकारले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका मोहम्मद हकीम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको छ । गृह मन्त्रालयमा आज मुस्लिम समुदायसँग सम्बन्धित सङ्घ संस्थाका प्रतिनिधिले बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बालकृष्ण