११ बैशाख २०८१, मंगलबार

Tag: सत्ता साझेदारी

एमाले निर्णय : वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाउने

काठमाडौँ । नेकपा (एमाले) ले वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको एमाले १५औँ सचिवालय बैठकले मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक सुधारका लागि वर्तमान सत्ता साझेदारीलाई अझ बलियो बनाएर