८ बैशाख २०८१, शनिबार

Tag: सत्ता सहकार्य

ओलीले प्रकाशमानमार्फत देउवालाई पठाए सत्ता सहकार्यको प्रस्ताव

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य गर्नका लागि प्रस्ताव पठाएका छन् । आज आइतबार बिहान एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका काँग्रेसका नेता एवं काँग्रेसको तर्फबाट काठमाडौं