४ बैशाख २०८१, मंगलबार

Tag: सत्तारुढ गठबन्धनको बैठक

देउवाले बालुवाटारमा बोलाएको सत्तारुढ गठबन्धनको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । मन्त्रिपरिषद्को बैठक सकिएलगतै साँझ साढे ६ बजेदेखि गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी रहेको हो । उक्त बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेस महामन्त्री