१२ बैशाख २०८१, बुधबार

Tag: सत्ताधारी गठबन्धन

सत्ताधारी गठबन्धन कुन दिन भत्कन्छ भन्ने थाहा छैन : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले सत्ताधारी गठबन्धन कुन दिन भत्कन्छ भन्ने थाहा नभएको बताएका छन् । पार्टी निकट भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले अबको एक हप्ताभित्र सत्ता गठबन्धनको भविष्य टुंगो