८ बैशाख २०८१, शनिबार

Tag: सत्कर्म नै सबैभन्दा ठूलो धर्म हो

सत्कर्म नै सबैभन्दा ठूलो धर्म हो : सभामुख घिमिरे

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सत्कर्म नै सबैभन्दा ठूलो धर्म हुने र धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनबाट मुलुकको पर्यटनमा टेवा पुग्ने बताएका छन् । गृहजिल्ला झापाको निर्वाचन क्षेत्र नं १ र २ को सीमास्थित पाउ पाथीभरा धाममा