११ बैशाख २०८१, मंगलबार

Tag: सतर्कता अपनाउन आग्रह

भारतले खोल्यो धौलीगङ्गा बाँध, महाकाली किनारमा सतर्कता अपनाउन आग्रह

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध आज सोमबार बिहान खोलिएको छ । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको पत्रअनुसार परियोजनाको बाँध आज सोमबार बिहान ८ बजेदेखि मङ्गलबार बेलुकी ८ बजेसम्म