६ बैशाख २०८१, बिहिबार

Tag: सडक सौर्यबत्ती

जडान गरेको वर्ष दिन नपुग्दै बल्न छाड्यो नगरको सडक सौर्यबत्ती

खोटाङ, ११ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जडान गरेको सडक सौर्यबत्ती वर्ष दिन नुपग्दै बल्न छाडेको पाइएको छ । उज्यालो नगर बनाउने नगरपालिकाको अभियान अन्तर्गत १५० ठाउँमा जडान गरिएको सडक सौर्यबत्तीमध्ये अधिकांश ठाउँमा वर्ष दिन नपुग्दै बल्न छाडेको पाइएको