६ बैशाख २०८१, बिहिबार

Tag: सडक व्यापार

सडक व्यापारले धानेको जीवनः ग्राहकले खाए पेट भरिन्छ

देउखुरी । घामको तातो एकातिर, आगोको राप अर्कातिर । शरीर पसिनाले भिजेको छ, हत्केलामा चिम्टा समाउँदा ठेला परेका छन् । कोइला र खरानीले मुहारमा दाग देखिन्छ । लमही नगरपालिका–५ निवासी प्रेमा वली यस्तै दैनिकीका साथ पाँच वर्षदेखि लमही बसपार्कको छेउमा