८ बैशाख २०८१, शनिबार

Tag: सडक खुलाउन सुरु

मेलम्ची खानेपानी आयोजनासम्म पुग्न सडक खुलाउन सुरु

काठमाडौँ । असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ । बाढीका कारण झण्डै तीन महिना सडक अवरुद्ध थियो । सडक खुलेपछि एकातिर स्थानीयवासीलाई आवतजावत सजिलो हुनेछ भने आयोजनास्थलसम्म पुग्न सकेमा