११ बैशाख २०८१, मंगलबार

Tag: सडक खाली नगराई

सडक खाली नगराई राष्ट्रपति पौडेलद्वारा कुमारीको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् । आज अपराह्न वसन्तपुरस्थित कुमारी घर पुगेका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । राष्ट्रपतिलाई