७ बैशाख २०८१, शुक्रबार

Tag: सडक कार्यालय

ठेक्का तोड्दै सडक कार्यालय

भादगाउँ । सडक डिभिजन कार्यालय भक्तपुरले सम्झौता म्यादभित्र कार्यसम्पादन नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । सडकले भक्तपुर र काभ्रेपलाञ्चोकका विभिन्न ६ वटा योजनाको आज सार्वजनिक सूचना जारी गरी ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको हो