१३ बैशाख २०८१, बिहिबार

Tag: सडकले फेरियो जनजीवन

बागलुङमा दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन

ढोरपाटन । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् । म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । स्थानीय सरकार आउनुपूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाले