७ बैशाख २०८१, शुक्रबार

Tag: सञ्जु चौधरी

१३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण विजेता सञ्जु मृत फेला

काठमाडौँ । स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन् । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता चौधरी आज मंगलबार मृत भेटिएकी हुन् । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी भारोत्तोलन खेलाडी चौधरी ललितपुरको महालक्ष्मी