१२ बैशाख २०८१, बुधबार

Tag: सञ्जिबा बोहरा

हुम्लाको सिमकोटमा ८ वर्षीया बालिकाको शंकास्पद मृत्यु

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको शंकास्पद मृत्यु भएको छ । मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो । आफ्ना साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको बताइएको छ । गोठमा