१३ बैशाख २०८१, बिहिबार

Tag: सञ्चार संस्था

सञ्चार संस्थासँग सहकार्य गर्छु : मन्त्री गुरुङ

काठमाडौँ, २ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घसहितका सरोकार भएका संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने जनाउनुभएको छ । मन्त्री निवास पुल्चोकमा महासङ्घका पदाधिकारीसँग आज भएको भेटमा उहाँले सञ्चार क्षेत्रको हित हुने गरी आवश्यक