७ बैशाख २०८१, शुक्रबार

Tag: सञ्चारमन्त्री शर्माको निर्देशन

सूचना र तथ्याङ्क सुरक्षित बनाउन सञ्चारमन्त्री शर्माको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी तथ्याङ्क र सूचना सुरक्षित बनाउन नियामक तथा सेवा प्रदायकलाई निर्देशन दिएकी छन् । नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा प्राविधिक पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालमा फाइभ जी को चुनौती र