१२ बैशाख २०८१, बुधबार

Tag: सञ्चारमन्त्री

आगामी निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गराइन्छ : प्रवक्ता कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहको निर्वाचनपछि मुलुक समृद्धि र स्थायित्वको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले तीनै तहको चुनावमा