६ बैशाख २०८१, बिहिबार

Tag: सञ्चारकर्मीमा परेको असर

शब्द चयन नमिलेका कारण सञ्चारकर्मीमा परेको असरप्रति सभामुखद्वारा आत्मआलोचना

काठमाडौँ । सभामुख देवराज घिमिरेले शब्द चयन नमिलेका कारण सञ्चारकर्मीमा परेको असरप्रति आत्मआलोचना गरेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्ष आज साँझ नेपाल पत्रकार महासंघका पदाधिकारीसँग भएको छलफलमा उनले आत्मआलोचना गरेका हुन् । गत चैत ३ गते नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुसँगको