६ बैशाख २०८१, बिहिबार

Tag: सञ्चारकर्मीको मृत्यु

महोत्तरीमा सडक दुर्घटनामा सञ्चारकर्मीको मृत्यु

महोत्तरी । सडक दुर्घटनामा परी महोत्तरीमा कार्यरत एक सञ्चारकर्मीको मृत्यु भएको छ । महोत्तरीको गौशालास्थित रेडियो जुनतारामा कार्यरत सञ्चारकर्मी ३० वर्षीय अर्जुन कुशवाहाको शुक्रबार साँझ मृत्यु भएको हो । रेडियोमा आफ्नो काम सकेर ज ७ प ९०४२ नम्वरको मोटरसाइकलबाट घर