७ बैशाख २०८१, शुक्रबार

Tag: सञ्चारकर्मीको उपचार

सञ्चारकर्मीको उपचारको व्यवस्था नेपाल पत्रकार महासंघले गर्यो माग

काठमाडौँ, १६ कात्तिक । नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सङ्क्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र