४ बैशाख २०८१, मंगलबार

Tag: सञ्चार

टावर मर्मत नहुँदा सञ्चार विच्छेद

दार्चुला । व्याँस गाउँपालिका–१ छाङ्गरुस्थित नेपाल टेलिकमको स्काई टावरको मर्मत नहुँदा गत गत मंसिरदेखि स्थानीय वासिन्दा सञ्चार सुविधाबाट बञ्चित हुन पुगेका छन् । गत मंसिरमा परेको हिमपातले टावरमा व्यापक क्षति पु¥याएको थियो । सात महिनासम्म टावरको मर्मतसम्भार नहुँदा अहिले व्याँस