७ बैशाख २०८१, शुक्रबार

Tag: सञ्चयकोष

सञ्चयकोषको सापटीको ब्याज ‘कनेक्ट आइपिएस’मार्फत जम्मा गर्न सकिने

काठमाडौँ, २१ साउन । कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज ‘कनेक्ट आइपिएस’मार्फत जम्मा गर्नसक्ने व्यवस्थाको शुरुआत गरेको छ । सञ्चयकर्ताले आफ्नो खाता रहेको जुनसुकै बंैकबाट कनेक्ट आइपिएसमार्पmत विशेष सापटी तथा अन्य कर्जाको साँवा तथा