१३ बैशाख २०८१, बिहिबार

Tag: सचिवस्तरीय बैठक

भारतीय विदेश सचिव काठमाडौँमा, सचिवस्तरीय बैठकमा सहभागी

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएका छन् । उनी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका हुन् । काठमाडौँ आइपुगेलगत्तै विदेश सचिव क्वात्रा सचिवस्तरीय बैठकमा सहभागी भएका छन्