८ बैशाख २०८१, शनिबार

Tag: सङ्घीयताविद्

गृहमन्त्री थापा र डा. देवकोटाद्वारा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता

मकवानपुर । नेकपा (एमाले) का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री