७ बैशाख २०८१, शुक्रबार

Tag: सङ्गठनात्मक सर्वेक्षण

१०६ वर्षसम्म भएन आयुर्वेद चिकित्सालयको सङ्गठनात्मक सर्वेक्षण

काठमाडौँ । स्थापनाको १०६ वर्ष पूरा हुँदा पनि आयुर्वेद चिकित्सालय नरदेवीको सङ्गठनात्मक सर्वेक्षण हुनसकेको छैन । सर्वेक्षण नहुँदा एक सय शय्याको अस्पतालमा कम्तीमा ४० नर्सको दरबन्दी हुनुपर्नेमा अहिले १६ मात्र नर्स रहेको अस्पतालका निर्देशक डा प्रदीप केसीले राससलाई जानकारी दिनुभयो