८ बैशाख २०८१, शनिबार

Tag: सङ्क्रमित

बेलायतमा एक दिनमा अझै पनि दैनिक ४० हजार नयाँ सङ्क्रमित

लण्डन । बेलायतमा अझै पनि दैनिक झण्डै ४० हजार मानिस कोरोना भाइरसबाट सङ्क्रमित हुने गरेका छन् ।सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा ३९ हजार ३२९ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिएका छन् । सोही अवधिमा २१४ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको