१२ बैशाख २०८१, बुधबार

Tag: सङ्कटा

सङ्कटालाई युक्यानको साथ

काठमाडौँ । आसन्न ए डिभिजन लिग फुटबल प्रतियोगिताको लागि चिनियाँ ब्राण्डको स्पोर्ट्स कम्पनी युक्यानले सङ्कटा क्लबलाई प्रायोजन गरेको छ । यसका लागि आज यहाँ आयोजित एक कार्यक्रममा युक्यानका प्रबन्ध निर्देशक राजीन महर्जन र सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले सम्झौतापत्रमा हस्ताक्षर