११ बैशाख २०८१, मंगलबार

Tag: सङ्कट

विकासका नाममा चुलिँदै सङ्कट

गलेश्वर । वातावरणीय अध्ययन तथा भौगोलिक अवस्थितिको मूल्याङ्कन नगरिकन जथाभावी खनिएका मोटरबाटो र निर्माण गरिएका भौतिक संरचनाका कारण म्याग्दीमा प्राकृतिक सङ्कट चुलिँदै गएको छ । विकासका नाममा प्राविधिक परीक्षणबिना नै जथाभावी खनिएका मोटरबाटोकै कारण वर्षेनी भूस्खलन हुने, पहिरो जाने र