७ बैशाख २०८१, शुक्रबार

Tag: सगरमाथा अक्सिजन प्लान्ट विस्फोट

सगरमाथा अक्सिजन प्लान्ट विस्फोटबारे तत्काल छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटबारे तत्काल छानबिन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले गृहसचिव, ललितपुरका प्रमुख जिल्ला अधिकारी, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख र सशस्त्र प्रहरीका ललितपुर प्रमुखलाई घाइतेको तत्काल