१३ बैशाख २०८१, बिहिबार

Tag: सक्रियता थपेको छ

हरिवंश आचार्य भन्छन्- श्रीमतीको साथले सक्रियता थपेको छ

काठमाडौँ । करिब पाँच दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय नाम हो, हरिवंश आचार्य । उमेरले ६५ वर्ष पार गरेका आचार्यको सक्रियतामा अझै पनि कमी आएको छैन । आचार्य अझै पनि रङ्गमञ्चका साथै चलचित्र निर्माण तथा अभिनयमा उत्तिकै सक्रिय छन्