७ बैशाख २०८१, शुक्रबार

Tag: सक्रियता

कोभिड नियन्त्रणमा दाङका स्थानीय तहको सक्रियता

तुलसीपुर । मुलुक महामारीको चपेटामा परेपछि देशका कतिपय जिल्लाका स्थानीय तहले जनताको घरगाउँकै सरकारको अनुभूति दिएका छन् । ती निकायले घरमै गएर हेरचाह गर्नेदेखि फोन सम्पर्कबाट नियमित अपडेट हुने गरेको छ भने उपचारको प्रबन्धका लागि पनि राम्रो समन्वय गरेका छन्