१३ बैशाख २०८१, बिहिबार

Tag: सकेसम्म गठबन्धन नटुटोस्

रविको चेतावनीबारे प्रचण्डले भने – सकेसम्म गठबन्धन नटुटोस् भन्ने पक्षमा छु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकेसम्म आफू गठबन्धन नटुटोस् भन्ने पक्षमा रहेको स्पष्ट पारेका छन् । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बैठकपछि बाहिरिने क्रममा रास्वपाले गृहमन्त्री नपाए