१३ बैशाख २०८१, बिहिबार

Tag: सकारात्मक ऊर्जा

राष्ट्रपति भण्डारीद्वारा दशैंले उत्साह, उमंग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमंग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले कोभिड-१९ महामारीको संक्रमणबाट जोगिन