६ बैशाख २०८१, बिहिबार

Tag: संस्थापक कुलपति

प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति तत्कालीन राजा महेन्द्र शाहको सम्झना

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति तत्कालीन राजा महेन्द्र शाह (कवि मविवि शाह) को १०२ औँ जन्मजयन्तीका अवसरमा आज कमलादीस्थित प्रज्ञा भवनमा अवस्थित शाहको प्रतिमामा माल्यार्पण गरी उनको योगदानको स्मरण गरिएको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले संस्थापक कुलपति शाहको