१२ बैशाख २०८१, बुधबार

Tag: संस्थागत विकास

निष्पक्ष न्यायपालिकाको संस्थागत विकासमा प्रधानन्यायाधीश श्रेष्ठको जोड

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले निष्पक्ष न्यायपालिकाको संस्थागत विकासमा जोड दिएका छन् । नववर्ष २०८१ का अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले न्यायपालिकाबाट भएका सुधारका प्रयासलाई सार्थक र परिणाममुखी बनाएर यसलाई सक्षम, सुदृढ र भरोसायोग्य न्यायप्रणालीका रूपकम स्थापना गर्न