६ बैशाख २०८१, बिहिबार

Tag: संसोधन प्रस्ताव

प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्मको माग गर्दै एमालेद्वारा संसोधन प्रस्ताव दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म कायम गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद सचिवालयमा संसोधन प्रस्ताव दर्ता गरेको छ । एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले आज दिउँसो उक्त संसोधन प्रस्ताव दर्ता संसद सचिवालयमा दर्ता गराएको