७ बैशाख २०८१, शुक्रबार

Tag: संसद सचिवालयमा दर्ता

अन्तत: संशोधित नागरिकता विधेयक गरियो संसद सचिवालयमा दर्ता

काठमाडौं । नेपाल सरकारले नागरिकता विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । आज शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक संसदमा पेश गर्ने निर्णय गरेको थियो । आजमात्रै संसदमा विचाराधीन रहेको नागरिकता ऐन संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो ।