१३ बैशाख २०८१, बिहिबार

Tag: संसद सचिवालयबाट कांग्रेसले नै पायो

अन्तत: कांग्रेसले नै पायो प्रमुख विपक्षी दलको मान्यता

काठमाडौँ । संघीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । संसद सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा-सुविधा प्राप्त हुने जानकारी गराएको हो । यसअघि कांग्रेसले