७ बैशाख २०८१, शुक्रबार

Tag: संसद सचिवालय

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संसद भवनमा आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको पहिलो कार्यसूचीमा सभामुख अग्नि प्रसाद सापकोटाले