१३ बैशाख २०८१, बिहिबार

Tag: संसद भवनअघि आफैंलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको निधन

संसद भवनअघि आफैंलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको निधन

काठमाडौँ । संसद भवनअघि आफैंलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको निधन भएको छ । संघीय संसद भवनअगाडी आफैंलाई आगो लगाएका आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो । आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पताल स्रोतले बताएको छ