८ बैशाख २०८१, शनिबार

Tag: संसद् सचिवालय

संसद् सचिवालयलाई टोपबहादुरको पत्र : बिरामी भएकाले बैठकमा उपस्थित हुन सकिनँ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टी सचिव समेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफू बिरामी भएकाले संसदको बैठकमा उपस्थित हुन नसकेको पत्र संसद् सचिवालयलाई पठाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका