१२ बैशाख २०८१, बुधबार

Tag: संसद् विघटन

एमाले फेरि संसद् विघटनको दाउमा छ : अध्यक्ष नेपाल

इनरुवा । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) फेरि संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् । आज बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीसँगको भेटमा नेपालले एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने